देश विपत्तिमा परेका बेला कांग्रेस महाधिवेशन केही समय सार्न महरको आग्रह
ratopati.com · Fri Sep 11 08:47:54 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’ का अभियन्ता नैनसिंह महरले विपत्तिको घडीमा पार्टीले महाधिवेशनभन्दा माथि उठेर देश र जनताको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
देवीघाट, त्रिशूलीसहित बाढी र पहिरोले सङ्कट निम्त्याएका क्षेत्रमा राहत तथा उद्धारमा खटिएर काठमाडौँ फर्किएपछि सम्पर्क समितिका सभापतिहरूसँगको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)