प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक
nayapatrikadaily.com · Tue Oct 04 16:33:00 GMT 2022
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमार्फत् निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको कार्यक्रमअनुसार २३ असोज आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची त्यसै दिन ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)