मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीयमाथि कुटपिट गर्ने २३ जना पक्राउ

gorkhapatraonline.com · Fri Jun 19 09:39:30 GMT 2026

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रानीसैन–च्याँचौर लामापाटा क्षेत्रको सीमा विवादलाई लिएर गत जेठ ३ गते खार्पुनाथ गाउँपालिकाका स्थानीयले लामापाटामा बसोबास गर्दै आएका करिब १० परिवारमाथि आक्रमण गरी कुटपिट गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)