मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इयूले युक्रेनलाई हरेक कदममा सहयोग गर्ने इयू प्रमुख भोन डेर लेयेनको भनाइ

barnanmedia.com · Wed Nov 26 21:15:00 GMT 2025

न्यायपूर्ण र स्थायी शान्ति नभएसम्म युरोपेली सङ्घ (इयू) ले युक्रेनलाई समर्थन गरिरहने र रूसलाई दबाब दिइरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

युक्रेन इयूको एक सहयोगी राष्ट्र भएकोले उसको सहयोगमा इयूले कुनै कमी नगर्ने इयू प्रमुख उर्सुला भोन डेर लेयनले बुधबार बताउनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)