पर्यटन ऐन समयानुकूल बनाउनुपर्नेमा सांसद अधिकारीको जोड
ratopati.com · Tue May 26 14:16:49 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालको पर्यटन क्षेत्रलाई समयानुकूल, प्रविधिमैत्री र पारदर्शी बनाउन नयाँ कानुनी संरचना आवश्यक रहेको बताएकी छन्।
मङ्गलबार प्रतिनिधिसभा बैठकमा पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले ४७ वर्ष पुरानो पर्यटन ऐनले वर्तमान विश्वव्यापी प्रतिस्पर्धालाई सम्बोधन गर्न नसक्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)