युद्धविराम उल्लंघन : इजरायली आक्रमणमा १६ लेबनानीको मृत्यु
bishowkhabar.com · Fri Jun 19 09:44:43 GMT 2026

काठमाडौं– दक्षिणी लेबनानको नबातीह जिल्लाको आवासीय क्षेत्रमा शुक्रबार भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १६ जनाको मृत्यु भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
हारुफ, शर्कीह र कफर सर सहरहरूलाई लक्षित गरी आक्रम गरिएको जनाइएको छ भने कफर, रेमेन, कफर तेबनिट र अन्य नजिकैका इलाकाहरूमा भएको आक्रमणमा हताहत तथा घाइते र बेपत्ता बनाइएको रिपोर्ट गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)