ह्वाइट हाउस नजिकै गोलीकाण्ड, दुई नेशनल गार्डको मृत्यु
ratopati.com · Wed Nov 26 21:22:00 GMT 2025

काठमाडौँ । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै भएको बुधबारको गोलीकाण्डमा दुई नेशनल गार्ड सदस्यको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ र घटनास्थल सुरक्षित गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो शंकास्पद व्यक्ति ‘गम्भीर रूपमा घाइते’ रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)