ई-प्रोक्योरमेन्ट प्रणाली बन्द गरेर सरकार कागजी युगमा फर्कन खोज्यो : सांसद दुलाल
barnanmedia.com · Fri Sep 11 08:55:04 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले विद्युतीय खरिद (ई-गभर्मेन्ट प्रोक्योरमेन्ट) प्रणाली बन्द गरेको भन्दै संसद्मा कडा विरोध जनाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद दुलालले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेही र स्वच्छ प्रतिस्पर्धी बनाउन वि.सं. २०७० सालदेखि सञ्चालनमा ल्याइएको प्रणालीलाई १३ वर्षपछि सरकारले अचानक बन्द गराएको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)