जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
nepallive.com · Tue May 26 14:25:26 GMT 2026

काठमाडौं– सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको सामान (लगेज) को सुरक्षा र व्यवस्थापनलाई व्यवस्थित बनाउन आगामी जेठ १५ गतेदेखि देशभर ‘ट्याग’ प्रणाली अनिवार्य रूपमा कार्यान्वयनमा आउने भएको छ।
गत जेठ ८ गते ट्राफिक प्रहरी र यातायात व्यवसायीबिच भएको सम्झौता अनुसार यो नयाँ व्यवस्था लागू हुन लागेको हो। लामो दुरीका सवारी साधनमा यात्रुको सामान हराउने, साटिने वा चोरी हुने समस्या बढेपछि त्यसको समाधानका लागि यो कदम चालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)