मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

२४.५ प्रतिशत वयस्क नेपालीमा उच्च रक्तचाप

nepalviews.com · Tue May 26 14:20:24 GMT 2026

काठमाडौं । अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको छन् । वयस्क नेपालीमा उच्च रक्तचापको दर २४.५ प्रतिशत रहेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा अनुज भट्टचनले अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको खानपान शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरण जस्ता कारणहरुले उच्च रक्तचापको जोखिम निरन्तर बढिरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय