मधेशमा मन्त्रिपरिषद् विस्तार, को हुन् नवनियुक्त ५ मन्त्री ?
shilapatra.com · Tue May 26 14:19:00 GMT 2026

मधेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाँच मन्त्री नियुक्त गरेका हुन् । प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३ २०:०४
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
मधेस प्रदेश