मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुढीगण्डकी आयोजना निर्माणमा सरकार गम्भीर छ, लगानीको मोडालिटीबारे छलफल हुँदै : ऊर्जामन्त्री

ratopati.com · Fri Jun 19 09:54:56 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले बुढीगण्डकी आयोजनालाई कम्पनी मोडेलबाट अघि बढाउने वा प्राधिकरणमार्फत कार्यान्वयन गर्ने भन्ने विषयमा सघन छलफल भइरहेको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)