रुपेश र कृतिसरालाई उपाधि
neplays.com · Fri Jun 19 09:54:00 GMT 2026
काठमाडाैं। नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश तथा जिल्ला बुद्धिचाल संघ झापाको स्थानीय आयोजनामा २६ औं खुल्ला र ११औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ।
झापाको दमक स्थित होटल कामाक्षमा सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै एफएम रुपेश जैसवाल तथा कृतिसरा अधिकारीले उपाधि जित्न सफल भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ