मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

clickmandu.com · Fri Jun 19 09:55:46 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार असार ५ गते शुक्रबार अपराह्न साढे ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय