बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
newsofnepal.com · Fri Jun 19 09:51:54 GMT 2026

काठमाडौँ ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही जीवजन्तुमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना तत्कालका लागि बन्द गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)