सिंहदरबारमा बोलाइयो मन्त्रिपरिषद् बैठक
shilapatra.com · Fri Jun 19 09:54:07 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारमा अपराह्न साढे ४ बजे बैठक बोलाइएको हो ।
बैठकका एजेन्डाहरू भने सार्वजनिक गरिएको छैन ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३
१५:३९
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
बालेन शाह