नेकपाको सदस्यता नवीकरण तथा वितरण अभियान सुरु
baahrakhari.com · Fri Jun 19 09:55:04 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सदस्यता नवीकरण तथा वितरण अभियान सुरु भएको छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले संयुक्त रूपमा अभियान सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ