जनसम्पर्क समिति जर्मनीको सभापतिमा दयाराम पौडेल
farakdhar.com · Fri Dec 03 00:59:48 GMT 2021
नेपाली कांग्रेसको भातृ संस्था जनसम्पर्क समिति जर्मनीले दयाराम पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
पौडेललगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)