आठ किलोमिटर सडकमा सोलिङ निर्माण
gorkhapatraonline.com · Fri Sep 11 09:05:00 GMT 2026

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एक वर्षको अवधिमा करिव आठ किलोमिटर सडकमा सोलिङ निर्माण गरेको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले पालिका क्षेत्रका सडकहरू सोलिङ गरेको हो ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार एक वर्षमा आठ किलोमिटर बढी सडकमा सोलिङ अर्थात स्तरोन्नतिको कार्य गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)