मन्त्री फेरेर ग्यास पाइँदैन, लाइन मन्त्रीको कि ग्यासको? : सांसद आशिका तामाङ
dcnepal.com · Fri Sep 11 09:07:16 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद आशिका तामाङले बजारमा देखिएको खाना पकाउने ग्यासको चरम अभाव र कालोबजारीप्रति सरकारको कडा ध्यानाकर्षण गराएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)