मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोह्र दिनदेखि राजमार्गसँग धादिङवेंशीको सम्पर्कविच्छेद, त्रिशूलीमा बग्यो फुर्केखोला पुल [तस्बिरहरू]

hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

धादिङ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले राष्ट्रिय राजमार्गसँग धादिङ सदरमुकाम धादिङवेंशीको सडक सम्पर्क १६ दिनदेखि टुटेको छ । धादिङवेंशी हुँदै जाने जिल्लाका उत्तरी बेल्टका गाउँबस्तीका स्थानीयलाई पनि आउजाउमा असहज भएको छ ।

वैकल्पिक मार्ग प्रयोग गरेर आवतजावत चले पनि मुख्य लाइफलाइन मानिने पुल बगाएपछि पृथ्वी राजमार्ग, व्यस्त मलेखु बजार र धादिङका अन्य बजार आवतजावत कठिन बनेको छ । पुल बगाए पनि छेउँको शहीदगेट सुरक्षित छ । तर, नदी आसपासका घरटहरा भने कटानले जोखिममा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)