मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण

barnanmedia.com · Wed Nov 26 21:25:00 GMT 2025

दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग विभाग (डिआइआरसिओ) ले औपचारिक रुपमा संयुक्त राज्य अमेरिकालाई जी–२० को अध्यक्षता हस्तान्तरण गरेको दक्षिण अफ्रिकी प्रसारण निगम (एसएबिसी) ले जनाएको छ ।

“दक्षिण अफ्रिकाबाट अमेरिकालाई जी–२० को अध्यक्षता हस्तान्तरण प्रिटोरियामा भएको छ, तर यो गोप्यरूपमा भएको छ,” एसएबिसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)