उच्च रक्तचापका बिरामी बढदै, अस्वस्थकर खानपान मुख्य कारण
nagariknews.nagariknetwork.com · Tue May 26 14:23:04 GMT 2026

अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेका छन्। वयस्क नेपालीमा उच्च रक्तचापको दर २४.५ प्रतिशत रहेको छ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा. अनुज भट्टचनले अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको खानपान शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरण जस्ता कारणहरुले उच्च रक्तचापको जोखिम निरन्तर बढिरहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)