स्काउटलाई लाइन मिलाउने स्वयंसेवकमा मात्र सीमित राख्नु हुन्न : शिक्षामन्त्री
ratopati.com · Fri Jun 19 09:57:34 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल स्काउटलाई नयाँ पद्धति र प्रणाली अनुसार अगाडि बढाउन सरकारले नीतिगत तथा कानुनी पुनर्संरचनाको प्रक्रिया सुरु गरेको बताएका छन् ।
नेपाल स्काउटको स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)