कोशी प्रदेशमा प्रेस रजिस्ट्रारका लागि आवेदन आह्वान
ratopati.com · Fri Jun 19 09:59:02 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रेस रजिष्ट्रार पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकहरूबाट आफ्नो वैयक्तिक विवरणसहित आवेदन माग गरेको हो।
मन्त्रालयका अनुसार कोशी प्रदेश आमसञ्चार ऐन, २०८२ को दफा १२ बमोजिमको काम, कर्तव्य र अधिकार रहने गरी प्रेस रजिष्ट्रार नियुक्तिका लागि यो प्रक्रिया अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
कोसी प्रदेश