आज साढे ४ बजे मन्त्रिपरिषद् बैठक
onlinekhabar.com · Fri Jun 19 09:54:32 GMT 2026

५ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न साढे ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
बालेन शाह