सेयर बजार सुस्त, लगानीकर्तामा अनिश्चितता बढ्दै, अर्थमन्त्री भन्छन्, ‘१-१ घण्टाको सूचक होइन, दीर्घकालीन नीति प्राथमिकता’
aarthiknews.com

काठमाडौं। नयाँ सरकार गठनपछि सुरुका दिनमा देखिएको उत्साह पछिल्लो समय सुस्ताउँदै गएसँगै सेयर बजार निरन्तर दबाबमा रहेको छ। बजारले अपेक्षित स्थिरता हासिल गर्न नसक्दा लगानीकर्तामा अनिश्चितता बढ्दै गएको छ।
सरकार परिवर्तनसँगै सुरुमा सेयर बजारमा देखिएको सकारात्मक लहर लामो समय टिक्न नसकेको विश्लेषण गरिएको छ। नयाँ सरकार गठनअघि सेयर बजार पुँजीकरण करिब ५० खर्ब १८ अर्ब रुपैयाँ पुगेको थियो। तर हालको अवस्थासम्म आइपुग्दा बजार पुँजीकरण करिब ४६ खर्ब १७ अर्ब रुपैयाँमा सीमित भएको छ। यस अवधिमा लगानीकर्ताको सम्पत्तिमा करिब ४ खर्ब रुपैयाँभन्दा बढी क्षय भएको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
काठमाडौँ
स्वर्णिम वाग्ले
प्रतिनिधि सभा