मुग्लिन–नारायणगढ सडकको विकल्प तयार, फागुनदेखि सञ्चालनमा
gorkhapatraonline.com · Wed Feb 08 00:31:24 GMT 2023
शालिग्राम नेपाल
चितवन, माघ २५ गते । मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)