मन्त्रिपरिषद् बैठक बस्दै
nepalnews.com · Fri Jun 19 10:04:43 GMT 2026

काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
बालेन शाह