सरकारले सुदूरपश्चिमको विकासलाई उपेक्षा गर्यो, नयाँ शक्तिहरूमा दम्भ देखियो: सांसद भट्ट
ratopati.com · Fri Jun 19 10:04:25 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले सरकारले सुदूरपश्चिम प्रदेशको विकासलाई पूर्ण रूपमा उपेक्षा गरेको बताएका छन् ।
बजेट विनियोजनमा न्यायोचित वितरण नगरेको भन्दै उनले सरकारको नीतिप्रति कडा आपत्ति जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)