मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद् बैठक बस्दै

nagariknews.nagariknetwork.com · Fri Jun 19 09:52:43 GMT 2026

नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय