मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

nagariknews.nagariknetwork.com · Fri Jun 19 09:40:30 GMT 2026

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उकालो लागेर दुई हजार सात सय दुई दशमलव ११ मा पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)