मदनकृष्ण श्रेष्ठ राष्ट्रिय चलचित्र दीर्घ साधना सम्मानबाट सम्मानित
setopati.com · Fri Jun 19 10:00:00 GMT 2026

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ 'चलचित्र दीर्घ साधना सम्मान'बाट सम्मानित भएका छन्।
'राष्ट्रिय चलचित्र पुरस्कार २०८२' मा श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)