बर्डफ्लुको ‘हटस्पट’ बन्यो काठमाडौं उपत्यका : उच्च घातक भएकोले यी कुरामा ध्यान दिनुहोस्
swasthyakhabar.com · Fri Jun 19 10:04:33 GMT 2026

काठमाडौं - हाल काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरमा बर्डफ्लुको हटस्पट बनेको छ।
पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार हाल काठमाडौं, ललितपुर र भक्तपुरमा बर्डफ्लु संक्रमणको हटस्पस्ट बनेको हो। काठमाडौंमा चन्द्रागिरी, तारकेश्वर तथा किर्तीपुर ललितपुरमा गोदावरी , महालक्ष्मी तथा ललितपुर महानगरपालिका देखिएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)
काठमाडौँ