‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
nagariknews.nagariknetwork.com · Thu Jun 04 09:40:51 GMT 2026

नेपाली सेनाले व्यवस्थापनमा निर्माण भइरहेको दार्चुलाको तुसरपानी–छांगरु–तिंकर सडकका लागि विनियोजित बजेट संशोधन गरी वृद्धि गर्न स्थानीयले माग गरेका छन्।
आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट लागि विनियोजित बजेट अपुग हुने जनाउँदै त्यसलाई संशोधन गर्न सीमावर्ती क्षेत्रका नागरिकले आग्रह गरेका हुन्। आगामी आर्थिक वर्षका लागि तुसरपानी–छांगरु–तिंकर सडकका लागि १२ करोड ९९ लाख विनियोजन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
स्वर्णिम वाग्ले