गिनी–बिसाउ राष्ट्रपति भवन नजिकै गोली चल्यो
barnanmedia.com · Wed Nov 26 21:35:00 GMT 2025

गिनी–बिसाउको राष्ट्रपति र विधायिका चुनावको तीन दिनपछि राष्ट्रपति भवन बाहिर बुधबा गोली चलेको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
निर्वाचनमा दुवै प्रमुख उम्मेदवारहरूले विजयको दाबी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)