शंकाको घेरामा पासपोर्ट छपाइको ठेक्का, अफसोरमार्फत कर छलीको प्रपन्च
ratopati.com · Tue May 26 14:41:29 GMT 2026

काठमाडौं । नेपालको राष्ट्रिय पहिचान, नागरिकको व्यक्तिगत डाटा र अत्यन्त संवेदनशील सुरक्षासँग जोडिएको विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइ परियोजनामा ठुलो परिमाणमा कर छली हुनसक्ने तथ्य बाहिरिएको छ ।
ठेक्का प्राप्त गर्ने फ्रान्सेली कम्पनी आईडीईमिया, सिंगापुरमा दर्ता रहेको क्यापिटल बिज सोलुसन र नेपालमा सञ्चालित डेल्टा कोर प्राइभेट लिमिटेडबिचको शंकास्पद त्रिकोणात्मक व्यावसायिक सम्बन्धले यस परियोजनामा राज्यलाई करोडौंको नोक्सानी भएको आशंका उब्जाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)