आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
rajdhanidaily.com · Sun Dec 07 23:33:27 GMT 2025

राजविराज । आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आइतबार यहाँस्थित जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिइएको छ ।
आन्तरिक राजश्व कार्यालय स्थापना संघर्ष समितिको अगुवाइमा यसरी धर्ना दिइएको हो । राजविराज ७ स्थित सप्तरीका करदातालाई लक्षित गरि बि.स. २०७५ साल भदौं १६ गते संचालनमा करदाता सेवा कार्यालय खारेजी गर्ने सरकारको निर्णयपछी स्थानिय उद्योगी व्यवसायीहरु आन्दोलित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)