नेप्सेमा सामान्य वृद्धि, चार अर्ब ५३ करोडको शेयर कारोबार
arthadabali.com · Fri Jun 19 10:08:39 GMT 2026

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उकालो लागेर दुई हजार सात सय दुई दशमलव ११ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ३१ अङ्कले उकालो लागेर चार सय ६३ दशमलव ९८ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)