मन्त्रिपरिषद् बैठकका १५० निर्णय सार्वजनिक
lokaantar.com

सरकारले विभिन्न मितिका मन्त्रिपरिषद् बैठकबाट भएका १५० निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत वैशाख र जेठ महिनामा बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)