लेबनानमा इजरायली आक्रमण र भान्सको भ्रमण रद्दसँगै अमेरिका–इरान शान्ति वार्ता स्थगित
nepalpress.com · Fri Jun 19 10:12:43 GMT 2026

जेनेभा । संयुक्त राज्य अमेरिका र इरानबीच शुक्रबार स्विट्जरल्याण्डमा हुने भनिएको पहिलो चरणको ऐतिहासिक शान्ति वार्ता स्थगित भएको छ ।
लेबनानमा इजरायलले गरेको तीव्र आक्रमण र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आफ्नो स्विट्जरल्याण्ड भ्रमण रद्द गरेपछि युद्ध अन्त्य गर्ने प्रयासमा अन्योल छाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)