टिमुरेमा भेटिएका ४ शवको मोबाइलबाट खुल्यो पहिचान
kalakarmi.com · Fri Sep 11 09:21:28 GMT 2026

काठमाडौं- रसुवाको टिमुरे क्षेत्रमा भेटिएका चार जनाको शव खल्तीमा रहेको मोबाइल फोनका आधारमा पहिचान भएको छ।
गत भदौ १० गते चीनको तिब्बततर्फको ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित रसुवागढी र टिमुरे क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीमा ज्यान गुमाएकामध्ये अहिलेसम्म १०३ जनाको मात्र सनाखत भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)