ताइपेइ ‘मेट्रो’ मा गरिएको छुरा प्रहारमा ‘आतङ्कवाद’ को आशङ्का गर्ने आधार नभेटिएको प्रहरीको भनाइ
barnanmedia.com · Sun Dec 21 21:25:00 GMT 2025

ताइवान प्रहरीले आइतबार ताइपेइमा ‘मेट्रो’ मा छुरा प्रहारमा ‘आतङ्कवादी’ हमला भएको आधारहरू नभेटिएको जनाएको छ।
शुक्रबार दिउँसो एक आक्रमणकारीले ताइपेइ मेन स्टेशनमा रहेको ‘मेट्रो’मा गरेको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)