घट्यो शेयर बजार, पौने ५ अर्बमा समेटियो कारोबार
corporatenepal.com · Thu Jun 04 09:39:54 GMT 2026

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि पौने ५ अर्बमा झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.४६ अंकले घटेको छ । ०.४८ प्रतिशतले बजार घट्दा नेप्से २७६६.७८ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ