तीन वटा फरक-फरक बिधामा बुद्धिचाल प्रतियोगिता
newsofnepal.com · Fri Oct 25 16:27:22 UTC 2024
कन्चनपुर ।
काठमाडौं स्पोर्ट्स एकेडेमी र राष्ट्रिय बुद्धिचाल संघ नेपालको संयुक्त आयोजनामा तेस्रो राष्ट्रव्यापी नेकोस फिडे रेटिङ बुद्दिचाल प्रतियोगिता, दोस्रो राष्ट्रिय ब्लिट्ज चेस च्याम्पियनशिप तथा प्रथम राष्ट्रिय रेपिड चेस च्याम्पियनशिप प्रतियोगिता सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)