मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

टिचिङ अस्पतालमा डिजिटल ओपीडी सेवा विस्तार गर्न काठमाडौं महानगरको १ करोड ७० लाखको सहयोग

ictsamachar.com

काठमाडौं । काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपैयाँ बराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।

आज अस्पतालमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अस्पतालका प्रमुख प्रा.डा. सुवास आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)

सम्बन्धित विषय