लेबनानमा पाँच इजरायली सैनिकको मृत्यु
baahrakhari.com · Fri Oct 25 16:36:00 UTC 2024

जेरुसेलम । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिणी लेबनानमा रकेट प्रहार हुँदा पाँच सैनिकको मृत्यु भएको र अन्य चारजना गम्भीर घाइते भएको एक विज्ञप्तिमा जनाएको छ ।
आईडीएफका अनुसार मारिनेहरूमा दुई अधिकारीसहित आठौँ सशस्त्र ब्रिगेडका जवानहरू थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)