नयाँ अनलाइन सञ्चार माध्यमलाई पत्रकार आचारसंहिता अभिमुखीकरण
nepalpress.com · Tue May 26 14:48:27 GMT 2026

काठमाडौं । प्रेस काउन्सिलले नेपालले नयाँ दर्ता भएका अनलाइनका सम्पादक÷प्रकाशकका लागि आचारसहिंता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ ले छापाखाता तथा प्रकाशन ऐन, २०४८ मा संशोधन गरी सोही बमोजिम छापाखाना तथा प्रकाशन सम्बन्धी –दोस्रो संशोधन) नियमावली २०८२ नेपाल राजपत्रमा प्रकाशन भइ कार्यान्वयनमा आएपछि अनलाइन सञ्चार माध्यम प्रेस काउन्सिलमा सूचीकरण हुनु नपर्ने भएसँगै सूचीकरण हुँदा गरिने अभिमुखीकरण हुन नसकेकोमा आज उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज भएको अभिमुखीकरण कार्यक्रम ६५ औं अभिमुखीकरण कार्यक्रम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ