झापामा हुरी र वर्षाले केराखेती नष्ट
khabarhub.com · Thu Jun 04 09:46:31 GMT 2026

सुरुङ्गा– गतहप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केराखेती नष्ट भएको छ झापामा यसवर्ष एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)