बुटवलमा बसको ठक्करबाट क्रिकेटर बेल्बासेको मृत्यु
shilapatra.com · Tue May 26 14:46:00 GMT 2026

रुपन्देहीकाे बुटवलमा यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–१३ बेलबासस्थित सालघारी चोकमा बसको ठक्करबाट अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ ठाडाका अन्दाजी ३०–३५ वर्षीय अमृत बेल्बासेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)